खरभुजा छान्दै ग्राहक

शनिबार, १६ बैशाख २०८०, १७ : ३८

 घोराही–१४ मा रहेको तरकारी बजारमा खरभुजा छान्दै नागरिक । गर्मीको समयमा बढी खपत हुनुका खरभुजा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।  

शनिबार, १६ बैशाख २०८०, १७ : ३८

प्रतिक्रिया