तुलसीपुर - दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी माधव शर्माले गरेको मौरी पालन । जिल्लामा करिब पाँचसय किसान मौरी पालन व्यवसायमा छन् ।
प्रतिक्रिया