कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लाटीकोइली जाने सडकको दुरावस्था । सडकको स्तरोन्नति समयमै नहुँदा पानी परेपछि सडक हिलाम्य भएको हो ।
प्रतिक्रिया