व्यावसायिक पशुपालन

आइतबार, १७ बैशाख २०८०, १३ : ३८

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० वैशाखेघाट लाइभष्टक एग्रो प्रालिमा व्यावसायिक रुपमा पालिएका भैंसी । विदेशबाट फर्किएका पाँचसहित १३ युवाको रु १५ करोडको लगानीमा यहाँ  गाईभैँसी पालन गरिएको छ । 

आइतबार, १७ बैशाख २०८०, १३ : ३८

प्रतिक्रिया