जाममा सवारी साधन

आइतबार, १७ बैशाख २०८०, १६ : ५१

 सगरमाथा राष्ट्रिय राजमार्गअन्र्तगत महुरे–राजापानी सडक कालोपत्रको काम अलपत्र छाडेर ठेकेदार फरार भएपछि आइतबार प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ नेतृत्वको टोलीले सडक चक्काजाम गर्दा सडकमै लामवद्ध बनेका सवारी साधन । फरार ठेकेदारलाई कानुनी कारबाहीको माग गर्दै सडकमै बसेपछि दुई दर्जनबढी यात्रुवाहक सवारी साधन करिब डेढ घण्टा सडकमा रोकिएको थियो ।

आइतबार, १७ बैशाख २०८०, १६ : ५१

प्रतिक्रिया