अव्यवस्थित तार

सोमबार, १८ बैशाख २०८०, ०८ : ५७

 पोखराको नयाँ बजारमा लथालिङ्ग अवस्थामा रहेका केवल र इन्टरनेटका तार । अव्यवस्थित विद्युत् पोल र तारले दुर्घटनाको जोखिम बढाउनुका साथै सहरी सौन्दर्यमा आँच पु¥याइरहेको छ ।

सोमबार, १८ बैशाख २०८०, ०८ : ५७

प्रतिक्रिया