कुछप तेरङ्गा गुम्बाको नवनिर्मित भवन

सोमबार, १८ बैशाख २०८०, ११ : ५७

 मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित बन्दै गरेको अवस्थामा नवनिर्मित कुछप तेरङ्गा गुम्बा । धार्मिक विश्वास कै कारण पछिल्लो समय यस गुम्बा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको छ । 

सोमबार, १८ बैशाख २०८०, ११ : ५७

प्रतिक्रिया