तस्बिर : रासस
नवलपुरको देवचुली नगरपालिका–१६, अन्र्तगत पहाडी क्षेत्रमा पर्ने बाह्रकोलका किशोरी आत्मरक्षा तालिम लिँदै । नगरपालिकाले किशोरीहरूमा हुन सक्ने हिंसा तथा दुव्र्यवहारबाट कसरी जोगिन भनेर किशोरीहरुलाई आत्मरक्षाको सीप प्रदान गरेको हो ।
प्रतिक्रिया