पूर्व सञ्चार राज्यमन्त्री विष्टको शालिकमा माल्यापर्ण

सोमबार, १८ बैशाख २०८०, १६ : २३

कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण बिसी सुर्खेतको पञ्चपुरी–११, कुइनेमा रहेको पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री स्व तप्तबहादुर विष्टको शालिकमा माल्यार्पण गर्नुहुँदै ।  

सोमबार, १८ बैशाख २०८०, १६ : २३

प्रतिक्रिया