ताकमकोतमा हनुमानको मूर्ति

मंगलबार, १९ बैशाख २०८०, ०७ : ३९

म्याग्दी - म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा स्थापना गरिएको हनुमानको मूर्ति । ताकमकोतमा पर्यटकको आकर्षण बढाउन समुदाय स्तरबाट रु. तीस लाख चन्दा जुटाएर हनुमानको मुर्ति स्थापना गरिएको हो।

मंगलबार, १९ बैशाख २०८०, ०७ : ३९

प्रतिक्रिया