मनाङमा गिट्टी कुट्दै कामदार

मंगलबार, १९ बैशाख २०८०, ०७ : ४७

मनाङ - मनाङ ङिस्याङ गाउँपालिका-४ हुम्डेमा सडक बिस्तारका क्रममा गिट्टी कुट्दै गरेका गोरखाबाट आएका कामदारहरु । मनाङको चिसोमा गिट्टी कुट्न गाह्रो हुने उनिहरु बताउँछन् ।

मंगलबार, १९ बैशाख २०८०, ०७ : ४७

प्रतिक्रिया