तस्बिरः रासस
फुङ्लिङ - ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा पूजापाठपछि भरियाको सहयोगमा गन्तव्यतर्फ फर्कँदै एक भक्तजन। पाथीभरा धाम पुग्न पाँच किलोमिटर उकालो पैदलमार्ग हिँड्नुपर्छ । हिड्न नसक्ने भक्तजनलाई भरियाले रकम लिएर बोकेर आउजाउ गराउने गर्दछन् ।
प्रतिक्रिया