तस्बिर : रासस
मोरङको पथरी शनिश्चरे नगरपालीका वडा नं. ६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङले आफ्नो तीन बीघा जग्गामा लगाएको ड्राईगन फ्रुट खेती । तामाङले वडाध्यक्षको कार्यकाल सकिएपछि रु एक करोड ५० लाख लगानीमा ड्राईगन फ्रुट खेती सुरु गर्नुभएको हो ।
प्रतिक्रिया