प्रेक्षा टेक्नोलोजीलाई नगदसहित नेशनल आईसिटी इनोभेसन अवार्ड प्रदान

मंगलबार, १९ बैशाख २०८०, १३ : ५८

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा मङ्गलबार राजधानीमा आयोजित समारोहमा सञ्चारमन्त्री रेखा शर्मा प्रेक्षा टेक्नोलोजीलाई रु एक लाखसहित ‘नेशनल आईसिटी इनोभेसन अवार्ड–२०२३’बाट सम्मान गर्नुहुँदै ।

मंगलबार, १९ बैशाख २०८०, १३ : ५८

प्रतिक्रिया