सडकमा भैँसी

मंगलबार, १९ बैशाख २०८०, १४ : ३७

 चराउनका लागि भरतपुरको बाइपासरोडस्थित आन्तरिक राजस्व कार्यालय अगाडिको सडक छेउबाट लैजाँदै गरेका भैँसी। व्यस्त सडकमा घरपालुवा जनावर हिँडाउँदा दुर्घटनाको जोखिम हुने गर्छ ।    

मंगलबार, १९ बैशाख २०८०, १४ : ३७

प्रतिक्रिया