पार्क उद्घाटन

मंगलबार, १९ बैशाख २०८०, १५ : २२

 भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल मङ्गलबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर परिसरमा निर्माण गरिएको पार्क उद्घाटन गर्नुहुँदै । कृषि विकास बैंकको रु १५ लाख र क्यान्सर सेवा समाजको रु.३ लाख ५० हजारमा पार्क निर्माण गरिएको हो ।  

मंगलबार, १९ बैशाख २०८०, १५ : २२

प्रतिक्रिया