तस्बिर : रासस
एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा उपस्थित समर्थक । नेपालले आज कीर्तिपुरस्थित मैदानमा सम्पन्न फाइनलमा युनाइेटड अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको छ ।
प्रतिक्रिया