हिमाली क्षेत्रमा हिमपात

बुधबार, २० बैशाख २०८०, ०८ : २१

फुङ्लिङ - ताप्लेजुङको उच्च हिमाली क्षेत्रहरुमा भएको हिमपात । विगतका वर्षहरुमा पुसदेखि नै हिमपात सुरु हुन्थ्यो तर जलवायु परिर्वतको कारणले यसवर्ष भने उच्च हिमाली क्षेत्रहरुमा खासै हिमपात हुन सकेन ।

202305030719-6255c056-030f-41e1-b3f3-ec4a9ceb517d_medium202305030719-a43f2acf-46d4-4611-8a26-ec432d9aa5a4_medium

बुधबार, २० बैशाख २०८०, ०८ : २१

प्रतिक्रिया