गुर्जाको पुख्र्यौली नाच

बुधबार, २० बैशाख २०८०, ०८ : २३

बेनी - म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पुख्र्यौली नाच देखाउँदै स्थानीयबासी । यहाँका स्थानीय पुर्पुरो नाचको नामले परिचित पुख्र्यौली नाच संरक्षणमा जुटेका छन् ।

बुधबार, २० बैशाख २०८०, ०८ : २३

प्रतिक्रिया