उपल्लो डोल्पा जाँदै कर्मचारी

बुधबार, २० बैशाख २०८०, ०८ : ३८

जाजरकोट - योजना अनुगमण तथा शिविर सञ्चालनका लागि उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ साल दाङ जाँदै गरेका कर्मचारी तथा जनप्रतिनिधिको टिम । बाटोमै हिमपात भएपछि यात्रामा समस्या भएको छ ।

बुधबार, २० बैशाख २०८०, ०८ : ३८

प्रतिक्रिया