तस्बिर : रासस
जिल्ला प्रशासन कार्यालय सुनसरीमा नेपाली नागरिकताको प्रतिलिपि बनाउन आएका सेवाग्राही । यो आर्थिक वर्षको चैत मसान्तसम्ममा ११ हजार पाँच सय ३९ जनालाई नागरिकताको प्रतिलिपि दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया