भूमे पूजामा पुख्यौली नृत्य प्रस्तुत

बुधबार, २० बैशाख २०८०, १३ : ०४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग तातोपानीमा भूमे पूजाका अवसरमा मौलिक पुख्यौली नृत्य प्रस्तुत गर्दै मगर समुदायका कलाकार । म्याग्दीका मगर समुदाय भएको बस्तीमा वैशाख, जेठ महिनामा प्रकृतिलाई खुसी बनाउन भूमे पुजा गर्ने चलन छ । 

बुधबार, २० बैशाख २०८०, १३ : ०४

प्रतिक्रिया