तस्बिर : रासस
मनाङ - मनाङ ङिस्याङ गाउँपालिका वडा नं ४ र ५ जोड्ने मरस्याङदी नदीमा बिगत चार बर्ष देखि अलपत्र परेको मोटरेवल पुल । ठेकेदार कम्पनीले म्याद सकिदा समेत काम नगर्दा पुल अलपत्र अवस्थामा रहेको हो । पक्की पुल नबन्दा काठको पुलको भरमा सवारी सञ्चालन हुँदै आईरहेको छ।
प्रतिक्रिया