भेंडापालन

विहीबार, २१ बैशाख २०८०, १३ : २६

बागलुङको तमानखोला गाउँपालिका–५ खुङ्खानीका किसान देवबहादुर श्रीपालीले पालेका  भेंडा ।  अहिले उहाँसँग ६० भेंडा छन् । तमानको दुर्गम गाउँमा पशुपालन आम्दानीको प्रमुख स्रोत हो । 

विहीबार, २१ बैशाख २०८०, १३ : २६

प्रतिक्रिया