आकर्षक फुङफुङे झरना

शुक्रबार, २२ बैशाख २०८०, १२ : ३१

 ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ सावाँस्थित १८० मिटर उचाइको फुङफुङे झरना । वर्खा लागेसँगै झरनामा पानीको मात्रा बढ्दै गएको छ । पानीको मात्रा बढ्दै जाँदा अवलोकनका लागि समेत जानेको सङ्ख्या बढ्ने स्थानीयले बताएकाछन् । 
 

शुक्रबार, २२ बैशाख २०८०, १२ : ३१

प्रतिक्रिया