तस्बिर : रासस
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सडक मर्मत गर्दै महिलाहरु । यस वडामा अधिकांश महिलालाई कार्यक्रममार्फत स्वरोजगार बनाउन लागिएको हो ।
प्रतिक्रिया