तस्बिर : रासस
भोजपुरलाई तराईको जिल्लासँग छोटो दुरीमा जोड्न हतुवागढी गाउँपालिका–९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोसीको चुहारमा निर्माण भइरहेको पुलको अनुगमन गर्दै कोसी प्रदेश सांसद सिर्जना राई । केही समयअघिबाट विविध प्राविधिकरण देखाउँदै निर्माण रोकिएको पुलको काम रोकिएको थियो । सांसद राईको पहलमा आवश्यक छलफलपछि निर्माण पुन सुरु भएपछि उहाँले पुलको स्थलगत अनुगमन गर्नुभएको हो ।
प्रतिक्रिया