घाइतेको उपचार गरिँदै

शुक्रबार, २२ बैशाख २०८०, १६ : १३

 सङ्खुवासभाको भोटखोला– ४ सिप्रुङ्गमा दुर्घटना भएको सिम्रीक यएरको हेलिकप्टरमा परी घाइते भएकाहरुलार्ई खाँदबारीस्थित सेनाको  ब्यारेकमा जिल्ला अस्पताल सङ्खुवासभाका चिकित्सकहरुले जाँच गर्दै । माथिल्लो अरुणको समान ढुवानी गर्ने क्रममा शक्रबार १ बजे हेलिकप्टर दुर्घटना भएको थियो ।  

शुक्रबार, २२ बैशाख २०८०, १६ : १३

प्रतिक्रिया