तस्बिर : रासस
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन डा. हेमराज पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा । सो एम्बुलेन्स रोटरी क्लब अफ धनगढीको सहयोगमा खरिद गरिएको हो ।
प्रतिक्रिया