ढकमक्क लालीगुराँस

शनिबार, २३ बैशाख २०८०, ०७ : ३६

बेनी - म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा र २ लुलाङ को सिमा क्षेत्रमा पर्ने देउरालीको धुरीमा ढकमक्क फुलेको लालीगुराँस । समुन्द्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाइमा रहेको देउरालीको धुरीमा थरिथरिका लालीगुराँका फूल फुल्ने गर्छन् ।

शनिबार, २३ बैशाख २०८०, ०७ : ३६

प्रतिक्रिया