ढोरपाटन - बागलुङको तमानखोला गाउँपालिका–५ खुङ्खानीदेखि बुकै जाँदै गरेका भेडा । बेँसीमा घाँस सकिएपछि भेडापाल कृषकले वैशाखको दोस्रो सातादेखि भेडालाई बुकी लैजाने गर्छन् ।
प्रतिक्रिया