निर्माणाधीन प्रशासकीय भवन

आइतबार, २४ बैशाख २०८०, ०८ : ०६

जुम्ला - जुम्लाको तिला गाउँपालिका-२ मा निर्माणाधीन पालिकाको प्रशासकीय भवन । यो भवन निर्माणको काम अन्तिम चरणमा पुगेको तिला गाउँपालिकाले जनाएको छ ।

आइतबार, २४ बैशाख २०८०, ०८ : ०६

प्रतिक्रिया