मन्त्रीहरु सम्मानित

आइतबार, २४ बैशाख २०८०, ०९ : १४

सुर्खेत - नेपाल भूतपूर्व सैनिक संघले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी हुनुहुँदै कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी मन्त्रीहरु आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बि.सी. ।

आइतबार, २४ बैशाख २०८०, ०९ : १४

प्रतिक्रिया