प्रयोगविहीन एम्बुलेन्स

आइतबार, २४ बैशाख २०८०, ०९ : १५

तम्घास - गुल्मी अस्पताल, तम्घासमा बिग्रिएर झाडीमा फालिएका एम्बुलेन्स । उक्त एम्बुलेन्सको खरिद मिति, लागत लगायतको यकिन तथ्याङ्क समेत छैन । गुल्मी जिल्लाभर बिग्रिएर प्रयोगबिहीन अवस्थामा १४ एम्बुलेन्स रहेका छन् ।

आइतबार, २४ बैशाख २०८०, ०९ : १५

प्रतिक्रिया