काठैकाठको घर

आइतबार, २४ बैशाख २०८०, ०९ : ४६

ढोरपाटन - बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा रहेको काठैकाठको घर । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको यस घरले यात्रु र आगन्तुकलाई आकर्षित गरेको छ ।

आइतबार, २४ बैशाख २०८०, ०९ : ४६

प्रतिक्रिया