उनबाट हाब्दुल बुन्दै

आइतबार, २४ बैशाख २०८०, १३ : ०१

 म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उनबाट धागो बनाएर जाडोमा लगाउने हाब्दुल बुन्दै स्थानीय रनशोभा छन्त्याल । पछिल्लो समय उनको धागोबाट तानमा कपडा बुन्ने पेसा हराएर जान थालेको छ ।  

आइतबार, २४ बैशाख २०८०, १३ : ०१

प्रतिक्रिया