चैते धानबाली

आइतबार, २४ बैशाख २०८०, १३ : ५१

 मोरङको पथरी शनिश्चरे–८ मा लगाइएको हरियो चैते धान । धान नेपालीको प्रमुख अन्नबालीको रुपमा रहेको छ । विषेशगरी पानी नसुक्ने सिम खेतमा लगाइने चैते धान पछिल्लो समय कमै क्षेत्रमा मात्र उत्पादन भएको देखिन्छ । चैत्र महिनामा लगाइएको यो धान असार र श्रावण महिनामा काट्ने गरिन्छ ।  

आइतबार, २४ बैशाख २०८०, १३ : ५१

प्रतिक्रिया