मोरङको सुन्दरहरैँचा–१० स्थित खानेपानीको टङ्की जाने बाटोमा ढकमक्क फुलेको शिरिषको फूल । वसन्त ऋतुमा शिरिष फूल्ने मुख्य सिजन भएकाले अहिले गाउँघर नै सुन्दर देखिएर रमाइलो भएको छ ।
प्रतिक्रिया