ट्राफिक सप्ताह शुभारम्भ

सोमबार, २५ बैशाख २०८०, १६ : ३६

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीको आयोजना एवं गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको समन्वयमा सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्यूनीकरण गर्न गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ सुरु भएको ट्राफिक सप्ताह २०८० मा सवारी साधनमा ब्यानर टासेर सचेतना जगाइँदै ।

सोमबार, २५ बैशाख २०८०, १६ : ३६

प्रतिक्रिया