अव्यवस्थित तार

मंगलबार, २६ बैशाख २०८०, ०८ : ०५

जलेश्वर - महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरका पोलहरुमा अव्यवस्थित रुपमा टाँगिएका तार । विद्युत, टेलिफोन, इनरनेट कम्पनीलगायतका अव्यवस्थित रुपमा टाँगिएका तारका कारण आगलागी र सवारी दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतर्फ शहरको सुन्दरतामा कमी अएको छ ।

मंगलबार, २६ बैशाख २०८०, ०८ : ०५

प्रतिक्रिया