नेपाल इन्सुरेन्सको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन

६ बर्ष अगाडि

काठमाडौं–नेपाल इन्सुरेन्सको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । आइतबार ९चैत्र २५० इन्सुरेन्सको सेयर मूल्य ५०३ रुपैयाँलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ६९४।२५ रुपैयाँलाई आधार मानेर खुलेको छ ।  
कम्पनीले वैशाख ५ गतेदेखि १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६।१० कित्ता हकप्रद सेयर बिक्रि गर्दैछ । यो हकप्रद बिक्रिपछि इन्सुरेन्सको चुक्ता पुँजी ६० करोड २९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ । कम्पनीले यही पुँजीमा २।२६ प्रतिशत बोनस सेयर सिमेत दिने घोषणा गरिसकेको छ ।  हकप्रद बिक्रिका लागि कम्पनीले चैत २२ गते ९शुक्रबार० बुक क्लोज गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया