टमाटरको बोट उखेल्दै किसान

बुधबार, २७ बैशाख २०८०, ०८ : ५३

दाङ - दाङको घोराहीलगायतका स्थानीय बजारहरुमा टमाटर बिक्न छाडेपछि फलसहित बोट उखेल्दै घोराही– १८ अम्बापुरका किसान । उचित मूल्य र बजार नपाएपछि पाकेका टमाटरसँगै बोट उखेल्नु परेको किसानहरुको गुनासो छ ।

बुधबार, २७ बैशाख २०८०, ०८ : ५३

प्रतिक्रिया