तस्बिर : रासस
टीकापुर - कैलालीको जानकी गाउँपालिकामा विद्यार्थीले करेसाबारी स्याहार्दै । जानकी गाउँपालिका–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ अन्र्तगत विद्यार्थीले खेती गरेका हुन् । विद्यार्थीले ५ कट्ठा जमिनमा तरकारी खेती गरेका छन् ।
प्रतिक्रिया