कमल दहको दृश्य

बुधबार, २७ बैशाख २०८०, ०९ : ३३

रूकुम(पूर्व) - रूकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ मा रहेको कमल दह क्षेत्र । जिल्ला प्रहरी कार्यालय र सिस्ने गाउँपालिकाको आँगनमा रहको कमल दहमा कमलका पातहरू पलाउन थालेका छन् ।

बुधबार, २७ बैशाख २०८०, ०९ : ३३

प्रतिक्रिया