तस्बिर : रासस
दमौली - तनहुँको म्याग्दे गाउँपालिका–६ छबिसेका तोरण विकलाई श्रम स्वीकृति प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर राना । पालिकाबाटै श्रम स्वीकृति पाएपछि सर्वसाधारणलाई सहज भएको छ ।
प्रतिक्रिया