तस्बिर:रासस
गण्डकी - कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना(एनएलएसआइपी) बाट अनुदान प्राप्त उपआयोजनामध्ये बुधबार दाजुभाइ कृषि तथा पशुफर्मको स्थलगत अनुगमन गर्दै आयोजनाका प्रतिनिधि एवम् सञ्चारकर्मी । आयोजनाले सञ्चालन गरेका क्रियाकलापहरूको बारेमा सञ्चार क्षेत्रलाई जानकारी दिने उद्देश्यले बुधबारदेखि तनहुँ, कास्की र म्याग्दीमा चार दिवसीय सञ्चार अनुगमन (मिडिया मोनिटोरिङ) सुरु गरिएको छ ।
प्रतिक्रिया