वन्यजन्तुका लागि पोखरी

विहीबार, २८ बैशाख २०८०, ०८ : ५२

म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको घुमाउने कोखे सामुदायिक वनमा निर्माण भएको पोखरी । डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा यस वर्षका जिल्लाका ६ वटा वनमा वन्यजन्तुको लागि पोखरी निर्माण भएको हो । मानव र वन्यजन्तुको द्वन्द्व न्युनीकरण गर्ने उद्देश्यले वनमा पोखरी बनाइएको हो ।

विहीबार, २८ बैशाख २०८०, ०८ : ५२

प्रतिक्रिया