तस्बिर:रासस
तनहुँ - पर्यटन तथा उद्योग कार्यालय तनहुँको सक्रियतामा सदरमुकाम दमौली बजार क्षेत्रमा अनुगमन गर्दै अनुगमन टोलीका पदाधिकारी । होटल तथा रेस्टुरेन्ट, किराना र तरकारी गरी चौबिस वटा पसलहरुको अनुगमन गरेको हो ।
प्रतिक्रिया