ढकमक्क फुलेको गुलमोहर

विहीबार, २८ बैशाख २०८०, ०८ : ५३

दाङ - दाङको घोराहीबजार स्थित जिल्ला समन्वय रोडमा ढकमक्क फुलेको गुलमोहरको फूल । फूल फुलेपछि फोटो खिच्न तथा टिकटक बनाउनका लागि स्थानीयको भिड लाग्ने गरेको छ ।

विहीबार, २८ बैशाख २०८०, ०८ : ५३

प्रतिक्रिया