तारकेश्वरको भमरा फाँट

विहीबार, २८ बैशाख २०८०, ११ : ४२

नुवाकोटको तारकेश्वर गाँउपालिका–६ स्थित भमरा फाँट । यस फाँटलाई कृषि उब्जनीको भण्डारण स्थलको रुपमा लिइन्छ भने उर्वराभूमि जोगाउन सडक, विद्यालय र मानववस्ती फाँट छेउछाउमा विस्तार गरिएको छ ।

विहीबार, २८ बैशाख २०८०, ११ : ४२

प्रतिक्रिया